काठमाडौं जित नजिक, अन्तिम ५ ओभरमा ३० रन आवश्यक

साविक विजेता जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १०१ रन बनाएको छ।