३० वर्षमुनिका युवालाई वडादेखि केन्द्रीय समितिसम्म सहभागी गराउन गगन थापाले राखे विधान संशोधन प्रस्ताव
केन्द्रीय समिति बैठकमा केही दिनअघि महामन्त्री थापाले पेस गरेको प्रस्तावमा विधान संशोधनका विषयहरू समावेश छन्, जहाँ युवालाई केन्द्रीय समितिमा स्थान सुनिश्चित गर्नेदेखि चुनावमा उम्मेदवार सिफारिस गर्ने भिन्न तरिकासमेत छ।