कोरियामा ६ वर्ष बिताएर फर्केपछि ८० लाख लगानीमा गरेका छन् पशुपन्छी पालन

बाख्रापालनबाट सुरू भएको व्यवसायमा अहिले स्थानीय जातका कुखुरा, कालिज, मौरीपालन र फलफूल खेतीसमेत थपिएको छ।