मुस्ताङ। माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक आरोहण भएको छ। दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठजनाको टोलीले ६‚२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक आरोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ। माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका ४ स्थित नाम्डो गाउँबाट माथिको ५‚४८० मिटर उचाइको छुआमा आधार शिविर हुँदै चढ्नुपर्ने […]