इरानसँगको कूटनीतिक वार्तामा उल्लेखनीय प्रगति नभएको अमेरिकी विदेश मन्त्री रुबियोको भनाइ

काठमाडौँ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी कूटनीतिक प्रयासमा उल्लेखनीय प्रगति हुन नसकेको बताएका छन् ।  आइतबार फ्लोरिडाबाट फ्रान्स प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानले अघि सारेका मागहरू अस्वीकार्य र कतिपय अव्यावहारिक रहेको बताए । इरानसँगको युद्ध अन्त्य गर्न कूटनीतिक तहमा कुनै ठोस उपलब्धि हासिल नभएको उनको भनाइ थियो ।  विभिन्न देशले […]