काठमाडौँ उपत्यकामा छठको तयारी अन्तिम चरणमा, कमलपोखरीदेखि गौरीघाटसम्म सजाइयो

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्व नजिकिएसँगै काठमाडौँका विभिन्न नदी, पोखरी तथा जलाशय क्षेत्रमा सरसफाइ, सजावट र पूजास्थल व्यवस्थापनका काम तिब्र पारिएको छ ।  काठमाडौँको कमलपोखरी, थापाथली, गौरीघाटलगायतका स्थानमा छठ पर्व मनाउन आवश्यक तयारी भइरहेको छ । ती स्थानमा व्रतालु तथा श्रद्धालुहरूलाई सहज रूपमा पूजा गर्न सक्ने वातावरण […]