बेलायतको ईयू पुनरागमन तत्काल असम्भव

काठमाडाैँ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले वर्तमान संसदको कार्यकालमा बेलायत युरोपेली सङ्घ (ईयू) मा पुनः आबद्ध हुने सम्भावना नरहेको बताएका छन्। बेलायती सञ्चारमाध्यममा सोमबार प्रसारित अन्तर्वार्तामा आफूले जीवनकालमै बेलायत ईयूमा पुनः आबद्ध भएको हेर्न चाहेको उहाँले बताउनुभयो । तर, वर्तमान संसदको कार्यकालमा पुनः आबद्ध हुने प्रस्ताव भने आफूले अघि नसारेको उनको भनाइ थियो “अहिलेको परिस्थितिमा हामी […]