खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर विवादका कारण निलम्बनमा पर्ने अवस्थामा छन्। उनको सांसद पद र पार्टीको केन्द्रीय सदस्य खारेज हुने दाबी गरिन्छ। पछिल्लो समय बाहिर आएको अडियोमा सत्यता भएको खण्डमा उनी निलम्बनमा पर्छन्। सुनुवारले एक महिलामाथि सुन्नै नसकिने किसिमको अश्लील गालीगलौज, दुर्व्यवहार र हिंसा गरेको देखिन्छ। त्यो अडियो सार्वजनिक हुँदा […]