जेनजीका नाममा तोडफोड र लुटपाट गर्नेलाई अविलम्ब कारबाहीको माग

जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र लुटपाट गर्नेलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवालाहरूले सुझाव दिएका छन्।