साइबर ठगी नियन्त्रण गर्न बैंकहरूलाई फोकल पर्सन तोक्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदामा हुन सक्ने साइबर ठगी नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई फोकल पर्सनको नाम, […]