स्वास्थ्य बीमा बोर्डले आफैंले गरेको निर्णय उल्टाउँदै भन्यो- नवीकरण गर्दा लाग्ने थप शुल्क तिर्नुपदैन

३१ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ। बोर्डले बिहीबार निर्णय गर्दै अर्को सूचना नभएसम्म यो …