रिलायन्स फाइनान्स १६औं वर्षमा प्रवेश, शाखा विस्तारदेखि सामाजिक उत्तरदायित्वमा सक्रियता

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र २०६६ मंसिर १० मा प्राप्त गरी २०६६ मंसिर १८ बाट सञ्चालनमा आएको रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १५ वर्षको यात्रा पूरा गरी १६औं वर्षमा प्रवेश गरेको घोषणा गरेको छ। काठमाडौंबाट सुरु भएको फाइनान्सले आज २२ वटा शाखामार्फत सेवा विस्तार गर्दै आर्थिक पहुँच र वित्तीय समावेशीकरणमा योगदान दिँदै आएको छ। केन्द्रीय […]