विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका सुर्तीजन्य पदार्थ बरामद

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ। विमानस्थलमा यात्रुको ब्यागेज एक्स-रे मेसिनबाट जाँच गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि प्रहरीले थप खानतलासी गरेको थियो। खानतलासीका क्रममा विभिन्न ब्रान्डका ७२० प्याकेट चुरोट तथा सुर्तीजन्य पदार्थका ६९ पोका बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद चुरोट विभिन्न ब्रान्डका […]