माइतीघरमा अब राति टेन्ट टाँगेर बस्न नपाइने, प्रहरीले गर्यो माइकिङ
३० भदौ, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा राति टेन्ट टाँगेर धर्नामा नबस्न प्रहरीले माइकिङ गरेको छ ।
आज रातिबाट माइतीघर क्षेत्रमा कोही पनि धर्ना बस्नका लागि टेन्ट टाँगेर बस्न नपाउने भएका हुन् । अहिले सो क्षेत्र …