देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  गत फागुनमा सिंगापुर गएका देउवा आज मध्यान्ह साढे १२ बजे काठमाडौं फर्कँदै छन् ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी