साना तथा मझौला उद्यममा लगानी बढाउन एनआईएमबी एस क्यापिटल, मोमो भीसी र एसएनभीबीच सहकार्य

नेपालका उच्च सम्भावना भएका प्रारम्भिक चरणका साना तथा मझौला उद्यममा वित्तीय पहुँच विस्तार गर्न एनआईएमबी एस क्यापिटल लिमिटेड, मोमो भीसी र एसएनभी नेपालबीच रणनीतिक साझेदारी भएको छ। तीन संस्थाले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपालका साना तथा मझौला उद्यमलाई पुँजीसँगै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने गरी सहकार्य अघि बढाएका हुन्। एनआईएमबी एस क्यापिटल र मोमो भीसीले […]