प्रक्रिया थालिएको ६ वर्षपछि संसद् पुग्यो जहाज दुर्घटनाको क्षतिपूर्ति बढाउने कानुन

१९ साउन, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीका जहाज दुर्घटनापछि यात्रुले पाउने क्षतिपूर्ति रकम वृद्धि प्रस्ताव गरी तयार भएको विधेयकको मस्यौदा प्रक्रिया सुरु भएको ६ वर्षपछि संसद् पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक …