उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फर्छ्योट गर्न बाँकी

वीरगञ्ज– उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फर्छ्योट गर्न बाँकी  छ ।  आर्थिक वर्ष २०८२/०८३ मा  दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फर्छ्योट हुन बाँकी रहेको हो । दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए । जसमध्ये आव २०८२/०८३ मा पाँच हजार ८४६ मुद्दा फर्छ्योट […]