काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल भएको बताएका छन् । बिहीबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले नताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोले राजनीति दलहरु एकै ठाउँ उभिने समेत उल्लेख गरेका छन् । महासचिव पोखरेलले लेखेका छन्, ‘प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले […]