सोह्र श्राद्ध सुरु, यस्तो छ शास्त्रीय मान्यता : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि -