बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । फिल्मले रिलिज भएको ९ दिनमै १०० करोड क्लबमा प्रवेश गर्दै नयाँ उपलब्धि हासिल गरेको हो । यससँगै यो अक्षय कुमारको १०० करोड कमाउने २०औँ फिल्म बनेको छ । आइतबार बक्स अफिसमा फिल्मको स्पष्ट वर्चस्व देखिएको छ । रिपोर्टअनुसार ‘भूत […]