त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप दुई घण्टा बन्द हुने

आज (सोमबार) देखि आउँदो जेठ ४ गतेसम्म विमानस्थल थप एक घण्टा ४५ मिनेट बन्द गरिने भएको हो।