शेयरबजारमा आजदेखि ५ नयाँ व्यवस्था : शेयरमूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

नेपालको पुँजीबजारमा आजदेखि महत्वपूर्ण संरचनात्मक परिवर्तन हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार प्रणालीलाई थप आधुनिक, लचिलो र लगानीमैत्री बनाउने उद्देश्यसहित नयाँ व्यवस्था लागू गर्न लागेको हो । यसका लागि “धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५” मा संशोधन प्रस्ताव नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो । बोर्डले संशोधित व्यवस्था लागू गर्न औपचारिक सहमति दिएको थियो […]