सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति व्यवसायीद्वारा अस्वीकार, पूर्ण सिलिन्डर बिक्री गर्ने

बजारमा देखिएको ग्यास अभाव नियन्त्रणका लागि सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले अस्वीकार गरेका छन्। ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघ बीचको संयुक्त बैठकले आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) ग्यास सिलिन्डर नै बिक्री गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार डिजेल मूल्यवृद्धिका कारण ढुवानी खर्च बढेपछि आधा […]