अर्थसंक्षेप : विवादित सम्पत्तिले संकटमा गृहमन्त्री, ९ महिनामा १ खर्ब बढीको डिजेल मात्रै आयात र नेप्से १३ अङ्कले घट्यो

९ महिनामा झण्डै १५ खर्बको वस्तु आयात, १ खर्ब बढीको डिजेल मात्रै आयात चालु आर्थिक वर्ष (आव)को नौ महिनामा झण्डै १५ खर्ब बराबरको वस्तु आयात भएको छ भने निर्यात पनि १८ प्रतिशत बढीले बढेको छ । भन्सार विभागका अनुसार चैत मसान्तसम्म नेपालमा १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु […]