बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ४ सय रुपैयाँले बढेर तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुनको मूल्य २ लाख ९१  हजार ४ सय रुपैयाँ थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार ४ […]