काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जाइन्ट्समाथि ६ विकेटको सहज जित दर्ता गरेको हो। लखनउको घरेलु मैदान एकाना स्टेडियममा भएको खेलमा दिल्लीले १७ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो। १४२ रनको मध्यम लक्ष्य पछ्याएको दिल्लीको सुरुवात खराब रहे पनि […]