एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

शनिबार १०० कार्यसूची सार्वजनिक गरेको सरकारले आइतबार बिहानै सम्पत्ति शुद्धीकरणको मुद्दामा पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेर सुशासनको थालनी गरेको सन्देश दिएको छ ।