देउवा पक्षको नेपाली कांग्रेसले गर्यो ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने घोषणा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ। शनिबार काठमाडौंको ठमेलस्थित रमादा होटलमा बसेको देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले सरकारको उक्त कदमविरुद्ध संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकपछि कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्का ले पार्टीको आधिकारिक पत्रमार्फत […]