विश्वकप फुटबल: न्यूयोर्कमा एम्बाप्पे चम्किएपछि फ्रान्सको प्रभावशाली जित

विश्वकप फुटबलमा फ्रान्सले प्रभावशाली जित निकालेको छ। समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलको पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कुल चार गोल भएका थिए। खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ८२औँ मिनेटमा ब्राड्ली […]