कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न दिने प्रस्ताव
१ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोपत्र बोर्डबाट अनुमति पाएका प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने कानुनी व्यवस्था गर्न लागिएको छ ।
यस्तो प्रावधानसहितको केही नेपाल ऐन संशोधन विधेयकको मस्यौदा तयार भएको छ …