मन्त्री पुनको निर्णय– नवप्रवर्तन मन्त्रालयको विधेयक बनाउने, दरबन्दी एकिन गर्न ओएण्डएम सर्भे गर्ने

२८ जेठ, काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले सम्हाल्दै आएको मन्त्रालयको विधेयक बनाउने निर्णय गरेको जानकारी दिएका छन् । विज्ञान प्रविधि तथा नवप्रवर्तन नयाँ मन्त्रालय भएकाले सबैभन्दा पहिले ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन …