झिनो मतान्तर र ओखलढुङ्गामा रास्वपाको उदय (भिडियाे रिपोर्ट)

ओखलढुंगा। प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा ऐतिहासिक योगदान पु¥याएको र सहिद भूमिको रूपमा पहिचान बनाएको पहाडी जिल्ला ओखलढुंगामा यसपटकको निर्वाचन परिणाम निकै रोचक बनेको छ । पुराना राजनीतिक दलहरूको बलियो प्रभाव रहँदै आएको यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो खाता खोल्दै राजनीतिक समीकरणमा नयाँ मोड ल्याइदिएको छ । २९ वर्ष प्रहरी सेवामा बिताउनुभएका नेपाल […]