राष्ट्रपतिले ‘बडो-जुक्ति’ पूर्वक कोरेको चुनावी मार्गचित्र

२१ फागुन, काठमाडौं । भ्रष्टाचार, शासकीय अव्यवस्था र निश्चित नेताको घेराबन्दीमा रहेका दलहरूले खेलेको सत्ताको ‘म्युजिकल चेयर’ विरुद्ध जेनजी युवाले २३ र २४ भदौमा गरेको विद्रोहले तत्कालीन सत्ता संरचना नै ढल्यो । आन्दोलनबाट तत्कालीन राजनीतिक …