कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गरिने उल्लेख गरिएको छ । बुधबार जनकपुरको एक सभाको बीचबाट सार्वजनिक गरिएको भिजनमा कांग्रेसले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहन गर्ने उल्लेख छ । ‘राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक […]