समानुपातिक सांसद : ३७ जिल्लामा शून्य, १७ जना काठमाडौंका मात्रै
३ चैत, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैको परिणाम आइसको छ । २ सय ७५ जना सांसद मध्ये ११० जना समानुपातिक सांसद छन् । दलहरूले देशैभर भोट मागेर आएको मतको आधारमा समानुपातिक सांसद …