महेश भन्छन्ः एमाले–कांग्रेसमाथि रिस होइन, हामीले भन्दा राम्रो गरेर देखाऊ

उनले कुराले चिउरा नभिज्ने भन्दै काम गरेर देखाउन चुनौती दिएका हुन्।