काठमाडौँ। नेपाल राष्ट्र बैंकले नौ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको रुपमा उक्त रकम राख्न चाहेको उल्लेख गरेको छ। वाणिज्य बैंकका लागि सात अर्ब ४८ […]