प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन्।  पौडेलले आज अपराह्‍न ३ बजे बसुन्धरास्थित त्रियोग स्कुलबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम तय भएको छ। र्‍यालीमा कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ। काठमाडौं ५ मा काङ्ग्रेसका प्रभावशाली नेताका […]