२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई संविधान र कानुनसम्मत भएको भनी दाबी गरेका छन् ।
उनले विशेष महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा त्यो कसरी संविधान, कानुन र विधानसम्मत …