चीनले‘लङ मार्च–८ ए’ रकेट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । चीनले इन्टरनेट उपग्रह ‘लङ मार्च–८ ए’ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको दक्षिणी टापुको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहको एक समूहसहित उडेको रकेटले न्यून पृथ्वी कक्षमा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक पक्षेपण गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । लङ मार्च–८ ए’ चीनले विकास […]