आईसीसीले घोषणा गर्यो टी–२० विश्वकपको ट्रफी टूर, नेपालमा पनि ल्याइने
१ पुस, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टूर घोषणा भएको छ । टूरअन्तर्गत एसियाका विभिन्न देशहरूमा ट्रफी पुर्याइनेछ । नेपालमा पनि उक्त ट्रफी ल्याइने छ ।
नेपालमा यसअघि सन् २०१८ मा ओडिआई …