लिबियामा सेफ अल-इस्लामको हत्या

२१ माघ, काठमाडौं । लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा तथा उत्तराधिकारी मानिएका ५३ वर्षीय सेफ अल-इस्लाम गद्दाफीको मंगलबार राति हत्या भएको छ। राजधानी त्रिपोलीबाट १३६ किलोमिटर दक्षिण-पश्चिममा रहेको जिन्तान शहरस्थित आफ्नै निवासमा हतियारधारी समूहले उनीमाथि …