निर्वाचन आचारसंहितामा कडाइ : आयोगले १० दिनमा सोध्यो २१ जनालाई स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आचारसंहिता‚ २०८२ लागु भएपछिको १० दिनमा निर्वाचन आयोगले राजनीतिक दल‚ उम्मेदवार‚ सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग गरेको छ। यही ४ माघको राति १२ बजे निर्वाचन आचारसंहिता‚ २०८२ लागु भएदेखि १५ माघसम्म २१ जनालाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीशले जानकारी दिइन्। त्यसमध्ये आजसम्म आठ वटाको मात्र जवाफ […]