‘पार्टीमा कोही निर्विकल्प छैन, निषेधको प्रवृतिमाथि खबरदारी गरिन्छ’
एमालेको नेतृत्व चयनका लागि मंसिर २७ गतेबाट महाधिवेशन हुँदैछ । जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको दलभित्र नेतृत्व परिवर्तनको माग तीब्र छ । तर अध्यक्ष केपी शर्मा ओली नै तेहेरिन खोजेपछि वरिष्ठ नेता ईश्वर पोखरेलले प्रतिस्पर्धामा उत्रिने …