दोस्रो पटक आमा बन्दै सोनम कपूर

काठमाडौं– बलिउड अभिनेत्री सोनम कपूर दोस्रो पटक आमा बन्ने भएकी छन् । बिहीबार आफ्नो इन्स्टाग्राममार्फत उनले आफू गर्भवती भएको जानकारी शेयर गरेकी हुन् । सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरहरूमा ‘बेबी बम्प’ देख्न सकिन्छ । स्कार्लेट पिंक भिन्टेज स्कर्ट–सुट र कालो एक्सेसरीजमा उनले आफ्नो फेशन सेन्स पनि उजागर गरेकी छन् । तस्बिरको क्याप्शनमा उनले सरल शब्दमा […]