नेपाल आयल निगमले बढायो पेट्रोल डिजेलको मूल्य, राति १२ बजेदेखि लागू

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। भारतीय आयल निगम (IOC) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। यसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले मूल्य बढाइएको हो। नयाँ दर शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारतीय बजारबाट नयाँ भाउअनुसार पेट्रोलमा […]