फेरिँदै देउसीभैलो खेल्ने शैली

लमजुङ । तिहार भन्नेबित्तिकै देउसीभैलोको झल्को आउँछ । गाउँघरका आँगनमा भेला भएर मादल, झ्यालीलगायत परम्परागत बाजाको तालमा मौलिक गीत गाउँदै, नाच्दै र भट्याउँदै देउसीभैलो खेल्ने पुरानो चलन अहिले क्रमशः परिवर्तन हुँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग बढेसँगै देउसीभैलो खेल्ने शैली, बाजागाजा र गीतसङ्गीतमा समेत परिवर्तन आएको हो । केही वर्षअघिसम्म लमजुङका गाउँघरमा तिहारका बेला […]