तीन प्रदेशमा वन कार्बन कार्यक्रम सञ्चालन गर्न नेपाल र साउथ पोलबीच सहमति

काठमाडौँ । टर्किएको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) का अवसरमा नेपाल सरकार र जलवायु समाधानसम्बन्धी संस्था ‘साउथ पोल’बीच तीन प्रदेशमा वन कार्बन कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।  कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २६ लाख हेक्टरभन्दा बढी क्षेत्र समेट्ने कार्यक्रमले वन डढेलो नियन्त्रण, दिगो वन व्यवस्थापन र स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिनेछ […]