जेन–जी युनाइटेडले भन्यो : घाइते र शहीदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो
जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए ।